दर्ता नं. ५५५/ ०७४-७५ (www.chalkhel.com)

Biswas News

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता) केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन । उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ? जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले […]

कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ । डा. गोविन्द केसीले विपन्न नेपालील्े पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्र पनि गरेको छ । पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती […]

सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ । फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन् । म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ ।  वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् । सोस मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर […]

ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती  करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् । जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ […]

भोकभोकै बालबालिका विद्यालयमा

भोकभोकै बालबालिका  विद्यालयमा

हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ।, […]

०४ साउन २०७५ शुक्रवारको राशिफल

०४ साउन २०७५ शुक्रवारको राशिफल

वि.सं. २०७५ साल साउन ४ गते। शुक्रबार। इश्वी सन् २०१८ जुलाई २० तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– अष्टमी, १७:४२ बजेउप्रान्त नवमी। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । […]

शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को […]

पाँच महिनापछि निजी कम्पनीले उठाउँछ काठमाडौंको फोहोर

पाँच महिनापछि निजी कम्पनीले उठाउँछ काठमाडौंको फोहोर

काठमाडौं – जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ । प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो ।  यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन । अबको पाँच महिनामा काठमाडौंका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर […]

०३ साउन २०७५ बिहिवारको राशिफल

०३ साउन २०७५ बिहिवारको राशिफल

वि.सं. २०७५ साल साउन ३ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई १९ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– सप्तमी, १८:३२ बजेउप्रान्त अष्टमी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । वृष […]

०२ साउन २०७५ बुधवारको राशिफल

०२ साउन २०७५ बुधवारको राशिफल

वि.सं. २०७५ साल साउन २ गते। बुधबार। इश्वी सन् २०१८ जुलाई १८ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– षष्ठी, १९:४८ बजेउप्रान्त सप्तमी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: पठनपाठन मा मन जाने छ ,काममा ठूलै सफलता हात लाग्न छ,व्यपार व्यवसायिक नाफा हुने छ, बोलीको प्राभाव नबनेको काम हुनेछ, […]


पत्रपत्रिकाबाट

आधाभन्दा बढी सीमा–स्तम्भनै गायब !

कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्त... Read more

समाचार

सङ्कटकाल लम्ब्याउन संसदबाट सहमति

माले, मालदिभ्स,  फागुन।राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ । यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेक... Read more

राजनीति

अन्तर्राष्ट्रिय

bikash shau copy






जीवनशैली/स्वास्थ्य



फोटो ग्यालरी

bikash shau copy
160Shares

©२०१७ chalkhel.com सर्वाधिकार सुरक्षित